२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

बाँकेमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ बैशाख २७ गते
- ADVERTISEMENT -

बाँके / कोरोनाभाइरस संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको छ । हाल यो मृत्युको तथ्यांक अहिले सम्मकै उच्च हो ।
जिल्ला कोभिड संकट व्यवस्थापनका अनुसार बाँकेमा १७ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
हालसम्म योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको लागि बाँकेमा आएका १ सय ३९ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

- ADVERTISEMENT -