हेटौंडा / एक क्विन्टल गांँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउंँपालिका वडा नम्बर ५ बस्ने चालक आइतेबहादुर ठाडामगर, भिमफेदी गा.पा. वडा नं. ९ बस्ने ऐक्ला भन्ने राजकुमार तामाङ, कैलाश गा.पा. वडा नं. १० बस्ने सविन भन्ने सुबिन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता रिमालका अनुसार आज (सोमबार) बिहान पौने ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १ स्थित त्रिभुवन राजपथस्थित सडक खण्डमा उनीहरुलाई पक्राउ गरिएको हो । नामटारबाट हेटौडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नं. को ट्रकको चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुले ट्रकको क्याविन हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले १७ वटा पोकामा १ क्विन्टल गांँजा फेला पारेको हो । चालकसहित पक्राउ परेका उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले भने ।
- ADVERTISEMENT -

भारी मात्रामा गाँजा बरामद, तीन जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














