२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका नपामा अक्सिजन सहितको आइसोलेसन

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते
File Photo

चितवन / कोरोना भाइरसको संक्रमढा तीब्र हुदै गएपछि चितवनको कालिका नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन तयार पारेको छ ।
कोरोना भाईरस (कोभिड १९) संक्रमणलाई मध्यनजर गरी अक्सिजन सहित खोलेसिमलमा २० शय्याको आइसोलेसन तयार पारेको हो ।कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि नगरवासीको उपचारमा सहजता होस भन्ने उदेश्यले आइसोलेसन तयार गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।
उपचारको अभावमा कोही नगरवासी समस्यामा पर्नुहुदैन भन्ने मेरो मान्यता हो उहाँले भन्नुभयो ः महामारीको बेला स्वास्थ्यलाई प्राथमिकतामा राखेर हामी अगाडी बढिरहेका छौ ।’ बैशाख ३१ गतेबाट सञ्चालनमा आएको सो आईसोलेसनमा हाल ५ जना कोरोना संक्रमित भएकाहरुको उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।
आईसोलेसनमा रहेका सवै पाँचै जनालाई नियमित रुपमा अक्सिजन सहित उपचार भैरहेको उनको भनाई छ । कोरोना संक्रमितहरुको उपचारको लागि एकजना मेडिकल अफिसर सहित चारजना स्वास्थ्यकर्मीको टोली खटिएका छन् । कोरोना कहरको दोस्रो लहर सुरु भएयता कालिका नगरपालिकामा २ जनाको मृत्यु भएको छ ।
नगरपालिका भित्र हालसम्म १२९ जना सक्रिय संक्रमित रहेका छन । कालिका नगरपालिकाले कोरोना संक्रमित विरामीको निशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ ।स्वास्थ्य सम्बन्धी कुनै समस्या भै अस्पताल जानु परेमा एम्बुलेन्स सेवाका लागि ९८४५४३२१३५ फोन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91