२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रियसभामा उपनिर्वाचन डा. देवकोटा विजयी

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते

मकवानपुर / राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले स्थानीय तहका प्रमुख तथा उपप्रमुखबाट १२८ अर्थात २३९४ मत र प्रदेशसभा सदस्यबाट ५८ अर्थात २७८४ मत प्राप्त गरेका छन् ।
उनले कुल ५१८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहबाट
१०३ अर्थात १८५४ मत प्राप्त गरेका छन् भने प्रदेशसभाबाट ४५ अर्थात २१६० मत प्राप्त गरेका हुन् ।
उनले कूल ४०१४ मत प्राप्त गरे । डा. देवकोटाले बादललाई ११७३ मतले पराजित गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36