चितवन / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुर महानगरको सहकार्यमा भरतपुरको शिबनगरमा २० शैय्याको आयुर्वेद आइसोलेसन सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडिवुटी, व्यायम, योग, प्रणायम, जीवनशैली व्यवस्थापन र अमृत भोजनको साथमा कोरोना सङ्क्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वढाउने उद्देश्यका साथ आइसोलेसन सञ्चालनमा ल्याइएको हो ।
लाक्ष्यणीक उपचारका लागि आयुर्वेद औषधिको प्रयोग गरी उपचार गरिने लक्ष्य लिइएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोग एबं भरतपुर महानगरको स्थानीय सहयोगमा प्रस्तावित प्रादेशीक आयुर्वेद अस्पताल निर्माण स्थलमा सोमबार साँझ आइसोलेसन केन्द्रको उद्घाटन गरिएको हो । आइसोलेसनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उद्घाटन गर्नुभयो ।
सो अवसरमा दाहालले जिल्लामा आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको सम्भावन धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाको पहिलो लहरमा हामीले ५ सय जना सङ्क्रमितको प्राकृतिक चिकित्सा विधिबाट उपचार ग¥यौं ।” प्रमुख जिल्ला अधिकारीले लामिछानेले कोभिड सङ्क्रमण भइ सामान्य लक्ष्यण भएका सङ्क्रमितको उपचारमा आयुर्वेद आइसोलेसन प्रभावकारी हुने बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका सञ्चालक एबं व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकु्मार श्रेष्ठ सोही कार्यालयका प्रमुख आयुर्वेद चिकित्सक डा. कोपिला अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा आयुर्वेद चिकित्सक अधिकारीले आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागद्वारा जारी कोभिड महामारी रोकथाम, नियन्त्रण एबं उपचार निर्देशिकामा आधारित भई उपचार सेवा दिइने जानकारी दिनुभयो ।
निःशुल्क सेवा दिइने आइसोलेसनमा चिकित्सक सहित आयुर्वेदका स्वास्थयकर्मी रहने छन् । आइसोलेसन अक्सिजन सहितको रहेको छ ।
- ADVERTISEMENT -

शिवनगरमा अक्सिजनसहितको आइसोलेसन सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














