२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट

प्रकाशित मिति : २०७८ असार १० गते

मकवानपुर / हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको छ ।
बिहिबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मिना कुमारी लामाले आगामी आवको लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको जानकारी गराएकी हुन् ।
बजेटमा पुर्वाधार विकासतर्फ रु १ अर्ब ३० करोड ४५ लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ७६ लाख १० हजार विनियोजन गरिएको जनाएको छ ।
यसैगरी, उपमहानगरपालिकाले संस्कृति प्रवर्द्धनतर्फ रु २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ रु ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ रु ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।
यसका लागि आन्तरिक स्रोतबाट रु २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट रु ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट रु १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान रु १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान रु ९ करोड र गत बर्षको नगद मौज्दातबाट रु ५६ करोड रूपैंयाको व्यवस्थापन गरिने उपप्रमुख लामाले जानकारी दिइन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० गतेभित्रै बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही अनुसार हेटौँडा उपमहानगरपाकिाले पनि आवको लागि बजेट सार्वजनिक गरिएको उपप्रमुख लामाले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04