चितवन / लायन्स क्लब अफ चितवन चौताराले भरतपुर–४, हरिकृर्तनचोक लंकूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा रगतको अभाव भएकोले केही हदसम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लबले रक्तदान कार्यक्रम संचालन गरेको जनाएको छ । रक्तदान कार्यक्रममा ५ महिलासहित ७४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले मानवीय र सामाजिक कार्यमा संलग्न हुन सबैलाई आग्रह गरे । कार्यक्रमका चिकित्सकहरुले बालबालिकाहरुमा हुने रक्त क्यान्सरको बारेमा सचेतना तथा प्रशिक्षण दिएका थिए । डा निभा तिवारी र डा बिबेक कंडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिव प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने, नवराज सापकोटा, हरिप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिको आयोजना तथा लायन्स क्लब अफ आरोग्य, लायन्स क्लब अफ चितवन मालिका, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट, लायन्स क्बल अफ लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ भरतपुर स्याउली बजारको सह आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रगतको अभावलाई पूरा गर्दै लायन्स, ७४ जनाले गरे रक्तदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












