२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४० लाख मात्रा चिनियाँ खोप दुई सातामा भित्रिने

प्रकाशित मिति : २०७८ असार २२ गते

काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दुई साताभित्र नेपालले ४० लाख मात्रा खोप ल्याउन लागेको जानकारी दिनुभएको छ ।
उहाँले ट्वीटरमा दिनुभएको जानकारीअनुसार नेपाल वायुसेवा निगमले पहिलो खेप ८ जुलाईमा ल्याउने तयारी गरेको छ । निगमले ९, १५, १६, २२ र २३ जुलाईमा अन्तिम खेप गरी ६ पटकमा ४० लाख मात्रा खोप ल्याउनेछ ।
उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब खोप लगाउने उमेर समूह निर्धारण गर्नुका साथै कार्यतालिका प्रकाशन गर्ने भनेर ट्वीटरमा लेख्नुभएको छ । यद्यपि मन्त्रालयले भने सूचना गोेप्य राख्न माथिको निर्देशन भएकाले खोप आएपछि मात्र कार्यतालिका सार्वजनिक गर्ने भन्दै आएको थियो ।
नेपालले चीनको सिनोभ्याकबाट भेरोसेल खोपको ४० लाख मात्रा ननडिस्क्लोजेबल एग्रिमेन्ट गरी खरिद गरेको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34