२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

जापानमा रहेका नेपालीबाट अक्सिजन प्लान्ट निर्माणको लागि २ लाख ६३ हजार सहयोग

प्रकाशित मिति : २०७८ असार २२ गते

काभ्रे / काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि जापानमा रहेको नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । विभिन्न कामको सिलसिलामा जापान पुगेका चौंरीदेउरालीबासी नेपालीहरुले २ लाख ६३ हजार ७ सय ५९ रुपैयाँ सहयोग गरेका हुन् ।
जापानमा रहेका चौंरीदेउराली–५, बाँजेका आरएच गौतमका अनुसार आफूहरुले जनस्तरबाट अक्सिजन प्लान्ट निर्माण गर्नको लागि गाउँपालिकाले सहयोगको लागि गरेको अपिल अनुसार सहयोग गरेको बताए । ‘कोभिड–१९ को प्रकोपले हाम्रो समाजलाई दिएको दुःख र दवावको प्रतिरोध गर्नका लागि अक्सिजन प्लान्टको अत्यावश्यक महशुस गरि हाम्रो चौरीदेउराली गाँउपालिकाले जनस्तरबाट निर्माण गर्नको लागि अपिल गरे अनुसार हामीहरुले पनि सकेको सहयोग गरेका हौं ।’ गौतमले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22