चितवन / श्रीमतीलाई आगो लगाएर ज्यान मार्ने उद्योग अभियोग लागेका फरार १ जना अभियुक्त पक्राउ परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वर्ष ३९ का रबि भन्ने तुल बहादुर बञ्जारे हुन् भने पक्राउ परेको स्थानमै रवि फर्निचर उद्योग सञ्चालन गर्दै आएको हो ।
अर्घाखाँची जिल्लामा आफनै श्रीमतीलाई ज्यान मार्ने उद्योग अभियोग लागेका उनको अर्घाखांँची जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
उनलाई शुक्रबार बेलुका ८ बजे भोजाडबाट पक्राउ गरी अर्घाखांँची प्रहरीलाई जिम्मा दिएर पठाइएको चितवन प्रहरीले जनाएको छ ।
त्यस्तै आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।
- ADVERTISEMENT -

चितवनमा फरार अभियुक्त पक्राउ, भाइद्वारा दाइको हत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36











