मकवानपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरिरहेका छन् ।
उनले सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको धज्जी उडाएको टिप्पणी गरे ।
अदालतले निर्दलीय व्यवस्थाको परिकल्पना गरेको उनले बताए ।
निश्चित व्यक्तिको निश्चित महत्वकांक्षाका लागि कानूनको अपब्याख्या सर्वोच्चले गरेको उनले आरोप लगाए ।
उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै भने ‘खेल खेल्ने जिम्मा खेलाडिको हो, कसरी खेल्ने, गोल कहिले र कसरी गर्ने त्यो खेलाडिले सोच्ने विषय हो । यहाँ त रेफ्रिले नै गोल हानिदिए ।’
सरकारबाट बाहिरिने कुरा ठूलो कुरा होइन, अघिल्लो पटक पनि मध्ये बर्षामा बाहिरिएको थिएँ । तर कहिलेकाँही जनताको चाहाना विपरित पनि बाहिर पर्ने रहेछ । उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘सर्वोच्चले लोकतन्त्रको धज्जी उडायो’ : केपी ओली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
146.06
146.66

European Euro
1
169.20
169.90

UK Pound Sterling
1
193.85
194.65

Swiss Franc
1
185.47
186.23

Australian Dollar
1
102.45
102.87

Canadian Dollar
1
106.45
106.89

Singapore Dollar
1
114.10
114.57

Japanese Yen
10
9.25
9.28

Chinese Yuan
1
21.17
21.25

Saudi Arabian Riyal
1
38.92
39.08

Qatari Riyal
1
40.06
40.22

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
39.76
39.93

Malaysian Ringgit
1
37.01
37.17

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.65
22.75

Hong Kong Dollar
1
18.72
18.80

Kuwaity Dinar
1
477.32
479.28

Bahrain Dinar
1
387.07
388.66

Omani Rial
1
379.38
380.94










