काठमाडौं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकलेसो निर्णय गरेको हो ।
बैठकले सरकारलाई विश्वासको मत नदिने र सशक्त प्रतिपक्षका रूपमा रहने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले अदालतको आदेश मान्नेसमेत बताए ।
- ADVERTISEMENT -
एमाले स्थायी कमिटीले सरकारलाई विश्वासको मत नदिने
July 16, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -