२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

मकवानपुरमा आज २७ निको, थप १५ जनामा संक्रमण

प्रकाशित मिति : २०७८ श्रावण ३ गते

मकवानपुर । मकवानपुरमा आज २७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका २७ जना कोरोनामुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेहरुमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका ११/११ जना, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी र कैलाश गाउँपलिकाका १÷१ जना रहेका छन् ।
यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ३ सय ३ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ४४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04