मकवानपुर / मकवानपुरको मनहरीबाट आज बिहानै प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट ८१ किलो ३५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, इलाका प्रही कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले आज बिहान २ बजेर ४५ मिनेटको समयमा मनहरी–८ सिमपानीमा रोकी राखेको ना ८ ख ८२८४ नम्वरको ट्रकभित्र उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त परिणामको गाँजा र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।
- ADVERTISEMENT -

एकाबिहानै ८१ किलो बढी गाँजासहित एक जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36











