२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ

प्रकाशित मिति : २०७८ श्रावण ७ गते
sketch

चितवन / बैंकको एटीएम तोडफोड गरी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । माछापुच्छ्रे बैंक टांँडी शाखामा रहेको एटीएम तोडफोड गर्ने एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर २ आर्दशनगरका पुष्प भनिने भरत परियार हुन् । उनले मंगलबार राति १२ः३० बजेतिर एटीएम बुथ भित्र छिरेर तोडफोड क्रममा प्रहरीले नियन्त्रणमा लिन खोज्दा परियार भागेका थिए ।
सिसीटीभी फुटेजको आधारमा परियारलाई खोज्ने क्रममा बुधबार बिहान ११ बजे रत्नननगर नगरपालिका वडा नम्बर २ एफएम डांँडाबाट पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए । परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20