चितवन । राजनीतिक दौडमा जेपी भेटवालले मन्त्री पद नपाए पनि पटकपटक मन्त्री भएका नेताले भन्दा धेरै राम्रो काम गरेर जनतामाझ लोकप्रियता कमाएको बागमती प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले स्मरण गराए ।
जनता बाढीको प्रकोपमा पर्दा होस् या भूमीहिन सुकुम्बासीको हकमा होस् जेपीले खेलेको भूमिका चितवनवासी जनताले अझै सम्झिरहेका छन् मन्त्री लामाले भने । कालान्तरसम्म जिवन्त बनाउनका लागि जेपी स्मृतिमा पार्क निर्माण गरेको उनको भनाइ थियो ।
लायन्स र लियो क्लब अफ चितवन वीरेन्द्रनगरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि मन्त्री लामाले भण्डारास्थित जेपी स्मृति पार्कमा वृक्षरोपणमा सो कुरा बताएको हो ।
वृक्षरोपण गरौं, वातावरण जोगौं भन्ने मूल नाराकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वयन समितिका प्रमुख कृष्ण डल्लाकोटी, बागमती प्रदेश मुख्य मन्त्रीका सल्लाहकार जिएन थपलिया, राप्ती नगरप्रमुख प्रभा बराल र अतिथिमा कोचिफ डिस्ट्रिक्ट एड्भाइजर ला. दिपक भट्टराई, रिजन चेयर पर्सन ला. किरण बुर्लाकोटी, जोन चेयर पर्सन ला. मधुर नेपाल लायन्स् क्लब वीरेन्द्रनगरका संस्थापक अध्यक्ष राजकुमार कंडेल लगायतको उपस्थिति थियो ।
कार्यक्रम राजेश रुम्बा तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो भने अध्यक्षता क्लबका अध्यक्षद्धय रामकृष्ण पन्त, महिन्द्रा खराल रहेका थिए । कार्यक्रम संचालन सुधीर अर्यालले गरेको थियो ।
- ADVERTISEMENT -

राजनीतिक दौडमा जे.पी. भेटवाल लोकप्रिय : मन्त्री लामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












