चितवन / माडीमा बालिका बलात्कार आरोपमा फरार रहेका एक जना पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. १ की ११ वर्षीया बालिकालाई बलात्कार आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरीका कार्यालय माडीका अनुसार पक्राउ पर्नेमा भारत आसाम घर भएका वर्ष ३० का कृष्ण विक हुन् । उनलाई खोज तलासको क्रममा आज मंगलबार बिहान चोकबजारबाट पक्राउ गरिएको प्रहरीले बताए । उनी बसमा सहचालकको रुपमा काम गर्दै आएको बताइएको छ ।
बलात्कारका आरोपित बिकलाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । एक वर्ष अघिदेखि बिक ससुराली घर माडीमा बस्दै आएको बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13











