२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

एकैदिन थपिए ९९ जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७८ श्रावण १४ गते

मकवानपुर / मकवानपुरमा बिहिबार एकैदिन ९९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
आज १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा र ५१ जनाको एन्टीजन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमणपुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमण पुष्टि हुनेमा थाहा नगरपालिकाका १० जना, मनहरी गाउँपालिकाका ८ जना, बकैया गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना, बागमती र मकवानपुरगढी गाउँपालिकाका १/१ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १२ हजार ८ सय २९ जना पुगेको छ । जिल्लामा यसअघि बुधबार ६७ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै जिल्लामा हालसम्म १२ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । जिल्लामा हालसम्म कोरोनाका कारण १ सय ४१ जनाको निधन भएको छ ।
जिल्लामा हाल ६ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय ५४ जना होमआइसोलेशनमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36