२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

मालाश्री मोटर्सको भरतपुरमा दोस्रो शोरुम शुभारम्भ

प्रकाशित मिति : २०७८ श्रावण २१ गते

भरतपुर / मालाश्री मोटर्सको भरतपुरमा दोस्रो शोरुम शुभारम्भ गरिएको छ । नायिका तथा टिभिएस नेपालको ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का र जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले शोरुमको उद्घाटन गरेका हुुन् ।
उद्घाटनमा एम्बेस्डर खड्काले दिप प्रज्वलन गरेका गरेका थिए । मालाश्री मोटर्सले शोरुमको उद्घाटनको अवसरमा मालाश्रीले टिभिएस एनटर्क १२५ बिएस६ (आरटीएफआई) सार्वजनिक गरेको हो ।


उक्त अवसरमा नायिका खण्ड्काले स्कुटर पनि सार्वजनिक गरेकी हुन् । ग्राहकबाट स्कुटी सजिलो र आधुनिक रहेको प्रतिक्रिया पाएको उनले भनिन् ।
मालाश्री मोटर्सका निर्देशक भिमसेन श्रेष्ठका अनुसार स्कुटर नेपालमै पहिलो ब्लुटुथ जडान गरिएको हो । मालाश्री मोटर्सले विगत ६ वर्षदेखि नारायणगढको लायन्सचोकमा पहिलो शोरुम सञ्चालन गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04