January 15, 2025
- ADVERTISEMENT -

चितवनमा भेरोसेलको दोस्रो डोज खोप लगाइने

August 6, 2021

चितवन / चितवनमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । शुक्रबार स्वास्थ्य कार्यालय चितवनले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने कार्यालयले जनाएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा लगाउँदाको कार्ड र परिचयपत्र अनिवार्य लैजानुपर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -