२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

देवघाट सेतीभतेरिमा ५०० वटा गाँजाका बोट नष्ट

प्रकाशित मिति : २०७८ श्रावण २३ गते

चितवन / तनहुँको देवघाट वडा नं. ५, सेतीभतेरीको विभिन्न व्यक्तिगत तथा आसपासका करिब ५ सय वटा गाँजाका बोट नष्ट गरिएको छ । देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत उक्त गाँजाको बोट नष्ट गरिएको हो ।
देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरुसहितको सहभागितामा सो गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।
कार्यालयका इन्चार्ज सुशील लामिछानेले लागुऔषध दुव्यर्सनी कुलतकै कारण समुदायहरुमा विभिन्न अपराधिक घटनाहरु घटेको बताए । पछिल्लो समय कुलतकै कारण धेरै युवाहरुको भविष्य अन्धकारतिर गइरहेको उनको भनाइ थियो ।
उनले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरीले लागुऔषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु विभिन्न स्थानहरुमा गरिदै आएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73