काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका छन् ।
श्रेष्ठले बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताउँदै असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका हुन् ।
उनले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी दिए ।
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले १६ जिल्लामा ज्यादै संक्रमण बढेकोले सो क्षेत्रमा खोपको विशेष व्यवस्था गर्ने जानकारी दिए । उनले निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखी भन्दापनि सेवामुखी बनाउनेमा सरकार केन्द्रीत हुने दावी गरे ।
उनले एक साताको कोभिडको आँकडा हेर्दा बढ्दै गएको बताउँदै हाल ३८ हजार माथि सक्रिय संक्रमित रहेको जानकारी दिए ।
- ADVERTISEMENT -

१ करोड ८ लाख खोप नेपाल ल्याइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











