चितवन / चितवनमा निषेधाज्ञा थप कडाइ भएसँगै जोर विजोर प्रणालीको अवज्ञा गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । निशेधाज्ञामा जोर विजोर प्रणाली अवज्ञा गर्ने ७६ सवारीसाधनलाई शुक्रबार कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको आदेश अनुसार जोर विजोर प्रणालीको अवज्ञा गर्ने उक्त सवारी साधनलाई कारवाही गरको हो ।
ट्राफिक कार्यालयका अनुसार अवज्ञा गर्ने दुईपाँग्रे ३७ वटा, साना सवारीसाधन १४ वटा र ठूलो सवारीसाधन एक वटालाई कारवाही गरेको हो । यस्तै कार्यालयले मास्क नलगाई हिँड्ने २५५ जनालाई मास्क वितरण गरेको थियो ।
- ADVERTISEMENT -
जोर विजोर प्रणालीको अवज्ञा गर्ने ७६ लाई कारवाही
August 13, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -