गैंडाकोट / नवलपुर जिल्लामा स्थित गैँडाकोट इङलिस स्कुलले यस वर्षदेखि कक्षा ११ को पढाई सञ्चालन गर्ने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाई सुरु गर्न लागिएको स्कुलका प्राचार्य हिरालाल अर्यालले जानकारी दिए ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको नयाँ भवनबाट होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्स विषय सहितको ब्यवस्थापन संकायमा विषयमा भर्ना सुरु गरिएको प्राचार्य अर्यालले बताए ।
उनका अनुसार अनुभवी र तालिम प्राप्त शिक्षकहरुले प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउने भएकोले विद्यार्थीहरुले आधुनिक तवरले सिकाइ गर्न सकिने छ ।
गैँडाकोट इङलिस स्कुलले यस क्षेत्रकै पहिलो अन्तर्राष्टिय स्कुलको अवार्ड प्राप्त गरी अब्बलको परिचय दिन सफल भएको हो । स्कुल नगरकै पहिलो बालमैत्री विद्यालय समेत भएको उनको दावी छ । आधुनिक सुविधासम्पन्न भवन र शान्त वातावरणमा परियोजनामा आधारित शिक्षण गर्दै विद्यार्थीहरुलाई पाठ्यक्रम लगायत अतिरिक्त विश्व बजारमा जागिर तथा व्यवसाय गर्न आवश्यक सिपको विकास गराउने विद्यालयको लक्ष्य छ ।
- ADVERTISEMENT -

गैँडाकोट इङलिस स्कुलले कक्षा ११ को पढाई सञ्चालन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












