अर्घाखाँची / अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु भएको छ ।
पहिरोमा परेर पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको हो ।
निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए ।
- ADVERTISEMENT -
पहिरोमा परेर एक मजदुरको मृत्यु
August 14, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -