२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा थप १६५ संक्रमित, संक्रमणबाट दुई जनाको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण ३० गते

चितवन / पछिल्लो २४ घण्टामा चितवनमा १६५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा १२४ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगरमा ११ जना, राप्तीमा एक जना र कालिकामा तीन जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५३१ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ३४९ जना, अस्पतालमा आइसोलेसनमा १७६ जना र सार्वजनिक आइसोलेसनमा ६ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणबाट निधन भएको हो । दुवै जना चितवन जिल्लाका हुन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट ४३ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्केका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51