२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निषेधाज्ञा थप कडा पार्दै प्रशासन, भीडभाड हुने सरकारी कार्यालय बन्द

प्रकाशित मिति : २०७८ श्रावण ३१ गते

चितवन / चितवनमा जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म लम्ब्याइएको छ । आइतबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न थप कडाइ गर्दै लगिने जारी सूचनामा उल्लेख छ ।
प्रशासनले जारी निषेधाज्ञालाई थप कडा बनाउँदै जिल्लास्थित सरकारी कार्यालयहरु मध्ये बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । निर्णय साउन ३२ गते राति १२ बजेदेखि लागु हुने प्रशासनले जनाएको छ ।
यस्तै औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक पूर्णरुपमा सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
त्यस्तै अन्य पसल तथा होटलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने यसअघिको आदेशमा उल्लेख छ । यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34