२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

धारिलो हतियार बोकी हिँड्ने दुई पक्राउ

प्रकाशित मिति : २०७८ भाद्र १ गते

चितवन / धारिलो हतियार (तरबार) बोकी हिँड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर नगरपालिका वडा नं. ११ सित्तलटोलको कच्ची सडकमा धारिलो हतियार बोकी हिँड्दै गरेको अवस्थामा आइतबार राति करिब १० बजे उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँ बस्ने वर्ष ३२ का सरोज तामाङ र वर्ष २० का समिर नेपाली रहेका छन् । उनीहरुको साथबाट २ फिट ८ इन्च धारिलो हतियार बरामद गरिएको छ ।
उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73