January 15, 2025
- ADVERTISEMENT -

चितवनमा थप १०२ संक्रमित, ३६ जना निको

August 20, 2021

चितवन / पछिल्लो २४ घण्टामा चितवनमा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २ हजार २२९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा उपचाररत मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।
यस्तै चितवनमा पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये चितवनका १ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -