चितवन / पछिल्लो २४ घण्टामा चितवनको १३३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुरमा ११४ जना, खैरहनीमा चार जना, रत्ननगरमा १३ जना र राप्तीमा दुई जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । योसँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार २११ पुगेको छ ।
यस्तै स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट आजै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा तीन जना रहेका छन् । मृत्यु हुनेमा चितवनका दुई जना, गोरखाका दुई जना र मकवानपुरका एक जना रहेका छन् ।
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २० जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
- ADVERTISEMENT -

चितवनमा थप १३३ संक्रमित, एकैदिन पाँच जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














