२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

एक महिनामा हराए १७ वटा मोटरसाइकल

प्रकाशित मिति : २०७८ भाद्र ७ गते
File Photo.

मकवानपुर / मकवानपुरमा एक महिनाको अवधिमा १७ वटा मोटरसाइकल हराएको छ । चालु आर्थिक वर्ष २०७८र०७९ को साउन महिनामा मात्र १७ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हराएको भनि दर्ता भएकामध्ये २ वटा मोटरसाइकल फेला पारे र सम्बन्धित मोटरसाइकल धनीलाई बुझाइसकेको जनाइएको छ ।
जिल्लामा यसअघि पनि मोटरसाइकलहरु व्यापक चोरी हुँदै आएको छ । जिल्लामा गत वर्ष २०७७र०७८ मा मात्रै १ सय २९ वटा मोटरसाइकल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको छ । तीमध्ये हालसम्म १३ वटा मात्र मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलहरु जिल्लाभित्र र अन्तर जिल्लामा चोरी हुने गरेको छ । अन्तर जिल्लाभित्र चोरी भएमा फेला पर्न सजिलो हुने र अन्तर जिल्लामा पुगेमा फेला पार्न केही समय बढी लाग्ने गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68