२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा निषेधाज्ञा थप, पसलहरु दैनिक ६ घण्टा संचालन गर्न पाइने

प्रकाशित मिति : २०७८ भाद्र १० गते

चितवन / चितवनमा जारी निषेधाज्ञा भदौं २० गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सूचना जारी गर्दै भदौं २० गतेसम्म निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा थप गरेसँगै थप लचकता अपनाइएको छ ।
प्रशासनको जारी आदेश आज राति १२ बजे सकिदैँछ भने आजैबाट २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।
आदेशमा ग्यास, खाद्यान्न, तरकारी, दूध जस्ता अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म र दूध डेरी भने साँझ ५ बजेदेखि सात बजेसम्म पनि खोल्न सकिने उल्लेख गरिएको छ । त्यस्तै इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, फर्निचर तथा फर्निसिङ, अटो मोबाइल्स, मोटर पार्टस, जुत्ता पसल, टेलरिङ, स्टेशनरी पसल, वर्कशप, निर्माण सामग्रीलगायत व्यापारिक पसलहरु दैनिक १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले निर्णय गरेको छ । यसअघि प्रशासनले हप्तामा तीन दिन दैनिक ६ घण्टामात्र पसलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।
शैक्षिक संघसंस्थाहरु र मनोरञ्जन स्थलहरु भने पहिलेजस्तै भौतिक रुपमा सञ्चालन गर्न नपाइने प्रशासनलको आदेशमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04