२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

३५ क्युफिट अवैध काठसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०७८ भाद्र ११ गते
File photo.

हेटौंडा / मकवानपुरमा ३५ क्युफिट अवैध काठसहित दुई जना पक्राउ परेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेबाट उक्त काठसहित दुई जनालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्वर २ बस्ने २८ वर्षीय सुमन लामा र सोही ठाउँ बस्ने २९ को सुवाष गोले रहेका छन् ।
हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेका बा ९ च ५९१२ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिणामको काठ बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रवक्ता रिमालले बताए ।
उक्त काठ र गाडीसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22