मकवानपुर / मकवानपुरमा आज थप ५५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षक गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज १०९ जनाको पसीआर परीक्षण गर्दा ५० जनामा र ३३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी, संक्रमण पुष्टि हुनेहरुमा थाहानगरपालिकाका ५ जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका २/२ जना, मनहरी गाउँपालिकाका ७ जना, भीमफेदी र बकैया गाउँपालिका एक/एक जना रहेका छन् ।
जिल्लामा आजको कोरोना संक्रमित दर ३८ प्रतिशत रहेको छ । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ७६ जना पुगेको छ ।
त्यस्तै, आज जिल्लामा थप १२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या १४ हजार २ सय ३७ जना पुगेको स्वास्थ्य कार्यालय जनाएको छ ।
जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६० जना पुगेको छ । संक्रमणका कारण आज भने कुनै पनि व्यक्तिको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

मकवानपुरमा थपिए ५५ जना कोरोना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












