काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ जनामा संक्रमण पुष्टि भएको मंगलबार प्रेस ब्रिफिङमार्फते स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ६२ हजार ६४७ र एन्टिजेनबाट ८३ हजार ५०५ जना पुगेको छ । यस्तै, आज थप १७८६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत छ । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ७५० पुगेको छ ।
- ADVERTISEMENT -
नेपालमा कोरोना संक्रमित घट्दै, आज थप १६६४ जना
August 31, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -