चितवन / नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीले एमाले पार्टी नभइ ओली एण्ड कम्पनी भएको टिप्पणी गरेकी छन् ।
सो पार्टीको रत्ननगर नगर कमिटी घोषणा कार्यक्रममा एमाले खड्कप्रसाद ओलीको निजी कम्पनी मात्र भएको बताइन् । उनले ओली प्रबृति विरुद्ध विद्रोह जारी राख्ने बताइन् । आफूहरुले सुरु गरेको समाजवादी यात्रा निकै कठिन रहेको भन्दै उनले एमालेबाट विद्रोह गरेर काँडाघारीको डरलाग्लो यात्रा सुरु गरेको बताइन् ।
‘हामीले सुरु गरेको समाजवादी यात्रा सजिलो छैन’ उनले भनिन्, ‘तर हामी संघर्ष र प्रयत्न गरेर सफल हुन्छौं ।’
ओली पात्रलाई सत्ताबाट हटाउन सफल भएको भन्दै उनले प्रबृति अझै कामय रहेकाले विद्रोह अनिवार्य सर्त भएको बताइन् । ओलीको दासत्व स्वीकार्न नसकेर पार्टीबाट विद्रोह गरेको नयाँ पार्टी स्थापना गरेको उनको भनाई छ । उनले एमालेको विधान महाधिवेशनलाई ओली राजाबाट महाराजा हुने मेला मात्र भएको बताइन् ।
उनले विधान महाधिवेशनमा पानीको बोत्तलमा फोटो सास्नेदेखि महङ्गा महङ्गा पोस्टर, होडिङबोर्ड छाप्ने पैसाको श्रोत खुलाउनु पर्ने बताइन् ।
- ADVERTISEMENT -

‘एमाले पार्टी होइन, ओली एण्ड कम्पनी हो’ : झाक्री

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.51
151.11

European Euro
1
177.07
177.77

UK Pound Sterling
1
204.87
205.68

Swiss Franc
1
193.46
194.23

Australian Dollar
1
109.21
109.65

Canadian Dollar
1
110.45
110.89

Singapore Dollar
1
118.90
119.37

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.13
22.22

Saudi Arabian Riyal
1
40.13
40.29

Qatari Riyal
1
41.29
41.46

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
38.49
38.65

South Korean Won
100
10.37
10.42

Swedish Kroner
1
16.36
16.42

Danish Kroner
1
23.69
23.79

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
491.54
493.50

Bahrain Dinar
1
398.91
400.50

Omani Rial
1
390.90
392.46












