चितवन / बूढापाकाहरुले भन्ने गर्छन् कसैलाई हात नहाल्नु, थाहा छैन कति खेर काल आएर बसेको हुन्छ । दैलोमा ठेस लागेर होस् वा झैंझगडा हुँदा एकैपटक हत्केलाको प्रहारले ज्यान गएको पनि समाचार बेलाबेलामा आउँछन् ।
यस्तै भरतपुर महानगरपालिका ४ रामघाटमा मदिरा सेवन गरेका एक व्यक्तिको एकै थप्पडका कारण मृत्यु भएको छ । सोही ठाउँका दिलीप श्रेष्ठले थप्पड हान्दा भुईमा लडेर उक्त व्यक्तिको मृत्यु भएको बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ रामघाट, दुर्गाचोकका भीमबहादुर विक हुन् । विकले अत्यधिक सेवन गरी जथाभावी बोलेपछि श्रेष्ठले थप्पड हान्दा भुईमा लडेर उनको मृत्यु भएको प्रवक्ता थापाको भनाइ छ ।
विकको हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

चितवनको रामघाटमा एकै थप्पडमा ज्यान गएपछि …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












