२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

बाढीपहिरोमा परी ७७ को मृत्यु, पाँचथरमा सबैभन्दा बढी

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते
Photo : Artha Dabali

काठमाडौं / नेपालभर केही दिन यताको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बाढी, पहिरो र डुबानमा परेर बुधबार बेलुकासम्म ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा धेरै पाँचथर जिल्लाका रहेका छन् ।
बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । पाँचथरमा पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ । त्यहाँ ६ जना घाइते भएका छन् ।
यस्तै, पाँचथरपछि बढी मृत्यु हुनेमा इलाम जिल्लाका रहेका छन् । इलाममा १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् ।
यसैगरी, पहिरो र बाढीमा परेर धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जना, बझाङ, सुनसरी र उदयपुरमा २–२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एक÷एक जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५÷५, बैतडी र इलाममा २÷२, कालीकोट र डडेलधुरामा एक÷एक जना घाइते भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51