चितवन / दसैंको अवधिमा चितवनमा १ हजार ६९८ सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरेका १ हजार ६९८ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मादक पदार्थ सेवन गरेका, बढी यात्रु राख्ने, भाडा बढी लिने, ट्राफिक नियम पालना नगर्ने, कागजपत्र नभएका सवारी साधनलाई कारबाही गरिएको हो ।
कार्यालयले कारवाहीमा एक हजार १२३ सवारी साधन साधनलाई जरिवाना गरिएको छ । पाँच सय ७५ सवारी साधनलाई पनि कारबाही गरेर छोडिएको छ । कारबाहीमा परेका सवारी साधनबाट १० लाख २२ हजार ५ सय राजश्व संकलन भएको छ ।
दसैंको मौका छोपी यात्रुसँग बढी भाडा लिने ८ सवारी साधनलाई पनि कारबाही गरिएको छ । ती सवारी साधनबाट ११ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ भने बढी भाडा तिरेका २९ जना यात्रुको ३ हजार २५ रुपैयाँ फिर्ता गरिएको छ ।
- ADVERTISEMENT -

दशैं अवधिभर कारवाहीमा १६९८ सवारी साधन, १० लाख बढी राजश्व संंकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














