२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

नेकपा एकीकृत समाजवादीले पायो ‘कलम’ निर्वाचन चिन्ह

प्रकाशित मिति : २०७८ कार्तिक १० गते

मकवानपुर / पूर्व प्रधानमन्त्री माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ प्राप्त गरेको छ ।
एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) ले गत असोज २४ गते एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले मंगलबारको निर्णयअनुसार निर्वाचन चिन्ह प्रदान गरेको हो ।
पार्टीले प्रस्ताव गरेअनुसार रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिन्ह अंंकित झण्डा पनि आयोगले प्रदान गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० को उपदफा (७) बमोजिम आयोगमा दल दर्ता नम्बर १६३ मा दर्ता रहेको नेकपा (एकीकृत) नामक राजनीति दलको नाम र झण्डा अन्य कुनै दलले प्रयोग गर्न नपाउने पनि आयोगले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36