चितवन / नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको भरतपुरमा तयारी पूरा भएको छ । भोलि सोमबार हुने सो अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी अध्यक्ष ओलीले एमालेको १०औं महाधिवेशनको उद्घाटन स्थल नारायणी किनार र बन्द सत्र स्थल सौराहामा पनि भोलि नै अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तैगरी मंगलवार माडी स्थित रामजानकी धामको अवलोकन तथा सोही स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भोलि हुने महानगरको अधिवेशनले पार्टीको ४ सय ६ सदस्यीय नयाँ नेतृत्व समेत चयन गर्ने नेकपा एमाले चितवन कि अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । पत्रकार सम्मेलनमा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज देवी ज्ञवाली, जिल्ला अध्यक्ष पार्वती रावल, महानगर अध्यक्ष रामप्रसाद न्योपाने लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एमाले भरतपुर महानगरको प्रथम अधिवेशन ओलीले उद्घाटन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.58
148.18

European Euro
1
169.34
170.03

UK Pound Sterling
1
195.82
196.61

Swiss Franc
1
187.27
188.03

Australian Dollar
1
104.04
104.47

Canadian Dollar
1
107.85
108.29

Singapore Dollar
1
115.38
115.85

Japanese Yen
10
9.27
9.30

Chinese Yuan
1
21.40
21.49

Saudi Arabian Riyal
1
39.33
39.49

Qatari Riyal
1
40.38
40.54

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.18
40.34

Malaysian Ringgit
1
37.55
37.70

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
15.74
15.80

Danish Kroner
1
22.66
22.76

Hong Kong Dollar
1
18.85
18.92

Kuwaity Dinar
1
480.72
482.67

Bahrain Dinar
1
390.94
392.53

Omani Rial
1
383.32
384.88










