चितवन / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका ५ दल मात्रै नभई सबै दलसँग एमालेमा एक्लै लड्ने ताकत भएको बताए । देश र जनताको लागि केही गर्न नसक्ने गठबन्धन र त्यसका मतियारहरु निर्वाचनबाट पराजय हुने डरले गठबन्धनको मन्त्र जप्दै हिँडेको आरोप लगाए ।
भरतपुर महानगर कमिटीको सोमबार भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चोईटिएर गएका दुई–चार जनाको झुन्डको नाम एकीकृत र दक्षिणपन्थीको बुई चढ्नेको नाम समाजबादी पार्टीभन्दा हास्यास्पद भएको बताए । साथै अध्यक्ष ओलीले चितवनमा हुने एमालेको १०औं महाधिवेशनको उद्घाटन स्थल नारायणी किनारको समेत अबलोकन गरेका थिए ।
कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, एमाले केन्द्रीय सदस्य तथा प्रभु शाह, एमाले नेता तथा चितवन क्षेत्र नं.१ का सांसद सुरेन्द्र पाण्डे, एमाले युवा नेता माधव ढुङेल, एमाले नेता तथा चितवन क्षेत्र नं.२ का सांसद कृष्णभक्त पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा एमाले युवा नेता तथा जनवादी गायक अश्विन घिमिरेले जनवादी गीत प्रस्तुत गरेका थिए । नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर सचिव शंकर थपलियाले कार्यक्रम संचालन गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘सबै दलसँग एक्लै लड्ने ताकत छ’ – अध्यक्ष ओली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













