देवघाट / देवघाटको घण्टाचुलीमा हुन गइरहेको घण्टाचुली पर्यटन महोत्सव २०७८ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । स्थानीय लालीगुराँस टोल विकास संस्थाको भवन निर्माण सहयोगार्थ मंसिर १७ र १८ गते उक्त महोत्सव हुन लागेको हो ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले महोत्सवले घन्टाचुलीको पर्यटन प्रवद्र्धनको प्रचारप्रसार बताए ।
कार्यक्रममा डमरसिङ्ग गुरुङ, बल बिक्रम थापामगर, बेल बहादुर गुरुङ, कलम गुरुङ र पुर्णीमा थापामगरलगायतको उपस्थिति रहेकोे थियो भने आयोजक लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष भेषबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

देवघाटमा घण्टाचुली महोत्सवको हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













