ठोरी / ठोरी–१ मा स्थित बृद्ध–बृद्धा तथा असहाय आश्रमलाई कपडा धुने मेसिन र खाघान्न सहयोग प्राप्त भएको छ । सोही ठाउँ निवासी सुदीप थापाले आफ्नो बुबा भरतबहादुर थापा र छोरा रोजदिप थापाको जन्मोत्सवको अवसर पारेर उक्त सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
थापाले बृद्ध आश्रमका अशक्तहरुलाई कपडा धुन र खाना पकाउन समस्या रहेको जानकारी पाएपछि सो सहयोग गरेको बताए ।
ठोरी–१ का वडाध्यक्ष रामप्रकाश कुवँरले अशक्तको आश्रममा विभिन्न तवरबाट सहयोग हुनु सह्रानीय विषय रहेको बताउँदै संस्थाको दीर्घकालिन हित र संरक्षणका लागि पटक पटक सम्बन्धित निकायमा प्रस्ताव लगेको जानकारी गराए ।
कार्यक्रममा बृद्धबृद्धा तथा असहाय आश्रमका संचालक आशबहादुर गुरुङले संस्थालाई कसरी अगाडि बढाउने भन्ने चिन्ता बढ्दै गएको बताए । हाल आश्रममा विभिन्न उमेर समूहका २० जनाभन्दा बढी अशक्त व्यक्ति रहेको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

जन्मदिनमा आश्रमलाई कपडा धुने मेसीन र खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














