मकवानपुर / मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका वडा नम्वर ६ मा घरायसी विवाद भई झडप हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोही ठाउँका वर्ष ३३ का नन्दरे मोक्तानको मृत्यु भएको हो । नन्दरेको ३० वर्षीय सिताराम मोक्तानबीच घरायसी कुरामा विवाद भएको हो ।
मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मृतक नन्दरे र सिताराम दाजुभाई हुन् । मृतका भाई सितारामसहित चार जनालाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रनि दासले बताए ।
हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षकको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा कुटपिटबाट एकको मृत्यु, चार जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.49
151.09

European Euro
1
166.43
167.10

UK Pound Sterling
1
199.16
199.95

Swiss Franc
1
179.79
180.50

Australian Dollar
1
102.27
102.68

Canadian Dollar
1
105.54
105.96

Singapore Dollar
1
116.92
117.39

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.10
40.26

Qatari Riyal
1
41.29
41.45

Thai Baht
1
4.45
4.46

UAE Dirham
1
40.98
41.14

Malaysian Ringgit
1
36.82
36.96

South Korean Won
100
11.26
11.31

Swedish Kroner
1
15.01
15.07

Danish Kroner
1
22.26
22.35

Hong Kong Dollar
1
19.18
19.26

Kuwaity Dinar
1
487.65
489.60

Bahrain Dinar
1
399.02
400.61

Omani Rial
1
390.87
392.43













