काभ्रे / ब्लड क्यान्सर पीडित रविन तामाङले उपचारको लागि अपिल गरेका छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पाटार स्थायी घर भएका २१ वर्षीय तामाङले आफ्नो उपचारका लागि सबैसँग अपिल गरेका हुन् ।
उनी विगत १ वर्षदेखि ब्लड क्यान्सरबाट पीडित भई पाटन अस्पतालमा उपचाररत छन् । अस्पतालको बेडबाटै रविनले देशविदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेका हुन् ।
भर्खर २१ वर्षको मात्र भएको र बाँचेर जीवनमा अझै केही गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले सहयोगको याचना गरेका हुन् । डाक्टरका अनुसार उनको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ । सोको लागि नेपालमा सम्भव नभएकोले भारत नै जानुपर्ने भएको छ ।
१ वर्षसम्म उपचार गरेर सबै पैसा सकिएको उनको भनाइ छ । घरको आर्थिक अवस्था पहिला देखिनै जटिल भएको र हाल आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेको उनले भने ।
अस्पतालले उनको उपचारको लागि ८० लाख रुपैयाँ खर्च लाग्ने बताएको छ । उनको सहयोगको लागि बिरामीको बुवा प्रेम तामाङ मेघा बैंक नेपाल नेपाल लिमिटेड, खाता नं. ०९१००५८५५०७५९ भक्तपुर वा मो.नं. ९८१३५८२३८७ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
- ADVERTISEMENT -

ब्लड क्यान्सर पीडित तामाङद्वारा उपचारको लागि अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












