सौराहा / चितवनको पर्यटकीय नगरी सौराहाको अल्फ्रेस्को रेष्टुरेन्ट तथा सुर्योदय गेष्ट हाउसले टु स्टारको मान्यता पाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गरेको स्तरीकरणमा अल्फ्रेस्को रेष्टुरेन्ट तथा सुर्योदय गेष्ट हाउसका सञ्चालित सौराहा थकाली किचनलाई टु स्टारको मान्यता दिएको हो ।
कार्यालयले होटल तथा रेष्टुरेन्टले प्रदान गर्ने सेवा र सरसफाईलाई केन्द्रीत गरेर स्तरीकरण गर्ने गरेको छ । होटल तथा रेष्टुरेन्टको अबस्था,सरसफाई,कर्मचारी व्यवस्थापन,खाद्य स्वच्छता,तेलको गुणस्तर,मालिकले कर्मचारीलाई गर्ने व्यवहार,पर्यटकलाई गर्ने व्यवहार,खानेकुराको भण्डारण लगायतका सुचक पुरा गरेका होटलहलाई स्टार दिने गर्दछ ।
किचनका संञ्चालक गोकर्ण गिरीले पर्यटकलाई प्रदान गर्ने सेवालाई प्रभावकारी र विश्वासनिय बनाउदै लैजाने क्रममा आफुले टु स्टार पाएको बताए । स्टार पाउनु ठुलो कुरा होइन उनले भने स्वदेशी तथा विदेशी पर्यटकलाई प्रदान गर्ने सेवा पर्यटकीय क्षेत्रको लागि महत्वपूर्ण हो । सौराहा थकाली किचनले ८४ नम्बर प्राप्त गरी टु स्टार पाउन सफल भएको छ गिरीले भने सय प्रतिशत अंक नसक्नुका कारणको पहिचान गरी कमजोरी सुधार गर्ने छु ।
कार्यालय चितवनले ३१ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरेको हो । ३१ वटा होटलमा गरिएको अनुगमनका क्रममा १० वटा होटल तथा रेष्टुरेन्ट स्तरीकरणमै नपरेको खाद्य निरीक्षक प्रदिप काफ्ले जानकारी दिए । सौराहाका ७ वटा होटल तथा रेष्टुरेन्ट उत्तम तथा टु स्टार पाएका छन् । ति होटल तथा रेष्टुरेन्टलाई कार्यालयले हरियो स्टीकरमा दुई वटा स्टार प्रदान गरेको छ ।
८ वटा होटल तथा रेष्टुरेन्टले सन्तोषजनक स्थान पाएका छन् । ति होटल तथा रेष्टुरेन्टलाई हरियो स्टीकरमा एउटा स्टार प्रदान गरिएको खाद्य निरीक्षक काफ्लेले बताए । सामान्य स्तर पाएका ६ वटा होटल तथा रेष्टुरेन्टलाई पहेलो स्टीकर प्रदान गरिएको छ ।
- ADVERTISEMENT -

सौराहा थकाली किचनलाई टु स्टारको मान्यता प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














