चितवन / फलफूल तथा तरकारी थोक व्यवसायी संघको नेतृत्वमा मुकुन्दप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट मुकुन्दप्रसाद गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष गौतम सर्वसम्मत भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डे, उपाध्यक्षमा रामराज पाण्डे, महासचिवमा दिकपाल लामा, सचिवमा शम्भु अधिकारीलाई चयन गरेको छ । यस्तैगरी सदस्यहरुमा शंकरप्रसाद भेटुवाल, मनोज साह रौनियार, सुनिता ठकुरी, कुन्दन तामाङ र दिपक अधिकारी चुनिएका हुन् ।
अधिवेशनले अध्यक्षको अनुकूलतामा पहिलो बैठकबाट थप दुई सदस्य मनोनित हुने गरी सम्पन्न भएको हो । यससँगै १३ सदस्यीय कार्यसमिति गठन हुने नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवन वि.सं. २०५२ सालमा स्थापना भएको हो । हाल संघमा १४५ जना सदस्यहरु आवद्ध रहेका छन् ।
- ADVERTISEMENT -

चितवनको फलफूल संघमा गौतम चयन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












