Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतमा कोरोना संक्रमित उकालो लाग्दै, एकैदिन थपिए १ लाख १४ हजार

प्रकाशित मिति : २०७८ पुष २३ गते

एजेन्सी / भारतमा पछिल्लो दिन कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४८४ जना संक्रमित थपिएका छन् । यो संख्या २०२१ को जुन महिनायताकै बढी हो ।
बिहीबार भारतमा ९० हजार २२८ सय जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । बिहीबार ३२५ को मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका वर्ल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै, सोही अवधिमा भारतमा १६ हजार ९७२ जना संक्रमणमुक्त भएका थिए । पछिल्लो २४ घण्टामा अमेरिकामा सर्वाधिक ७ लाख ५१ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा सर्वाधिक २ हजार १४३ जना संक्रमितको मृत्यु पनि भएको छ ।
साथै, अमेरिकामा २४ घण्टाको अवधिमा ८९ हजार ३०२ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो ४ घण्टामा नेपालमा ४७८ जनामा कोरोना पुष्टि हुँदा एक संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा २७१ संक्रमित निको भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22