२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवन महोत्सवमा स्टल राखेकालाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय

प्रकाशित मिति : २०७८ पुष २८ गते

चितवन / चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरिएको छ । चितवन महोत्सव मूल आयोजक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देशन गरेसंगै मंगलबार उद्योग बाणिज्य संघ चितवनले बैठकबाट यस्तो निर्णय गरेको मूल आयोजक समिति संयोजक राजु श्रेष्ठले बताए ।
महोत्सवको समयावधी अगावै महोत्सव समापन गनुपर्ने अवस्था रहेकाले स्टल व्यवस्थापन खर्च कटाएर रकम फिर्ता गर्ने निर्णय गरिएको उनले बताए । चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको नेतृत्वमा सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र र सर्वदलीय सर्वपक्षीय बैठकले जारी व्यवस्थापन समय सहित चितवन महोत्सव दुईदिन चल्न दिने र अरु महोत्सव रोक्ने निर्णय गरेको थियो ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । माघ ४ गतेसम्म चल्ने गरी सुरु भएको महोत्सव चौथो दिनमै समापन गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22